दफा ३६
बिमा गरिदिनु पर्ने
(१) आयोगले निर्वाचनको काममा संलग्न पदाधिकारी, कर्मचारी वा शिक्षकको निर्वाचन अवधिभर हुने दुर्घटनाका लागि बिमा गरिदिनु पर्नेछ । त्यसरी गरिने बिमाको बिमाङ्क रकम आयोगले तोके बमोजिम हुनेछ ।
(२) नेपाल सरकारले निर्वाचनको काममा संलग्न सुरक्षाकर्मीको निर्वाचन अवधिभर हुने दुर्घटना का लागि बिमा गरिदिनु पर्नेछ । त्यसरी गरिने बिमाको बिमाङ्क रकम नेपाल सरकारले तोके बमोजिम हुनेछ ।